म त लालि गुराँस भएछु [Ma ta laali guraans bhaechu] lyrics
Songs
2025-12-09 21:49:46
म त लालि गुराँस भएछु [Ma ta laali guraans bhaechu] lyrics
म त लालि गुराँस भएछु
बनै भरि फूली दिन्छु
मनै भरि फूली दिन्छु
फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फूली दिन्छु
खुशी मात्र कहाँ हुन्छ, पिरमा पनि फूली दिन्छु
म त लालि गुराँस भएछु
बनै भरि फूली दिन्छु
मनै भरि फूली दिन्छु
हेरी दिने कोही भैदिए, नानी भित्र फूली दिन्छु
लाइ दिने कोही भैदिए, सिउदो भरि फूली दिन्छु
म त लालि गुराँस भएछु
बनै भरि फूली दिन्छु
मनै भरि फूली दिन्छु
- Artist:Narayan Gopal