Moomin Opening [Nepali] lyrics
Songs
2024-12-22 03:41:45
Moomin Opening [Nepali] lyrics
हेर हामीकह को आयेछा,
ऊ त Moomin पो रहेछ,
नाक छ ठुलो पुछार सानो,
तर अरुवंदा ऊ छ राम्रो.
यी हुन् Moomin,
यी हुन् Moomin.
सन्त Moomin उपत्यका
जहाँ Moomin हरुको घर छ,
सानो छ परिवार
सबको छोटो खुट्टा र ठुलो नाक.
यी हुन् Moomin. x5
- Artist:Moomin (OST)