One More Night [Nepali translation]

Songs   2026-01-01 18:45:05

One More Night [Nepali translation]

तिमी र म एक-आपसमा युद्धमा गएजस्तो कठोर जाउँ

तिमी र म यति भयङ्कर जाउँ कि हामी सामान फाल्दै ढोकामा हानौ।

तिमी र यति असन्तुलित हौँ कि हामी सिर्जना गर्दै जाऔँ

तिमी र म यति थकित बनौ र हामी यो फेरि गर्न सक्दैनौ

हो प्यारी तिमी गयौ, फेरि तिमी गयौ, मलाइ माया लगायौ।

हो, मैले शिर चलाउन छाडेँ, छाडिसकेँ, एसलाइ छोडिदेउ अब।

तिमी मेरो शरीरमा ट्याटुजस्तो बसेउ

र ऐले म आफुलाइ खराब ठान्दैछु, तिमिसामु घस्रेर आएर।

त्यसैले मुटु कुटेर मर्ने संकल्प गर्दै छु।

तिमिसग केबल एक रात बिताउछु

हो मैले लाखौँ पटक भन्या छु।

तिमिसग केबल एक रात बिताउछु

होस भन्नू प्रयास गर्छु तर यो ज्यानले तिमिलाइ हुन्छ भन्छ।

"रोक" भन्न खोज्छु तर तिम्रो ओठ लिप्स्टिकले मलाइ ऐठन पार्छ।

म आफैलाइ धिकार्दै बिहान उठ्दै हुनेछु।

र म सन्तुष्ट तर नर्क जस्तो नराम्रो अनुभव गर्दै उठ्ने छु।

हो प्यारी तिमी गयौ, फेरि तिमी गयौ, मलाइ माया लगायौ।

हो, मैले शिर चलाउन छाडेँ, छाडिसकेँ, एसलाइ छोडिदेउ अब।

तिमी मेरो शरीरमा ट्याटुजस्तो बसेउ

र ऐले म आफुलाइ खराब ठान्दैछु, तिमिसामु घस्रेर आएर।

त्यसैले मुटु कुटेर मर्ने संकल्प गर्दै छु।

तिमिसग केबल एक रात बिताउछु

हो मैले लाखौँ पटक भन्या छु।

तर म तिमिसग केबल थप एक रात बिताउन चाहन्छु, हे, हे

प्यारी देउ केबल थप एक रात

हो प्यारी देउ केबल थप एक रात, हो हो

हो प्यारी देउ केबल थप एक रात, हो हो

हो प्यारी तिमी गयौ, फेरि तिमी गयौ , मलाइ माया लगायौ।

हो, मैले शिर चलाउन छाडेँ, छाडिसकेँ, एसलाइ छोडिदेउ अब।

तिमी मेरो शरीरमा ट्याटुजस्तो बसेउ

हे, हे, हे, हे

त्यसैले मुटु कुटेर मर्ने संकल्प गर्दै छु।

तिमिसग केबल एक रात बिताउछु

हो मैले लाखौँ पटक भन्या छु।

तिमिसग केबल एक रात बिताउछु

त्यसैले म आफ्नो मुटु थिचेर मर्न चाहन्छु, हे, हे

तर म तिमिसग केबल थप एक रात बिताउन चाहन्छु, हे, हे

र मलाइ थाहा छ यो मैले लाखौ पटक भन्या छु, हे, हे

तर म तिमिसग केबल थप एक रात बिताउन चाहन्छु, हे, हे

Maroon 5 more
  • country:United States
  • Languages:English, Spanish
  • Genre:Alternative, Pop, Rock
  • Official site:http://www.maroon5.com/
  • Wiki:http://en.wikipedia.org/wiki/Maroon_5
Maroon 5 Lyrics more
Maroon 5 Featuring Lyrics more
Maroon 5 Also Performed Pyrics more
Excellent Songs recommendation
Popular Songs
Artists
Songs