Shape of You [Nepali translation]

  2024-05-14 00:11:08

Shape of You [Nepali translation]

क्लब प्रेमी फेला पार्न सबै भन्दा राम्रो ठाउँ हैन

त्यसैले म बार जान्छु

म र मेरो साथीहरू टेबलमा सट गर्दै थियौँ

छिटो छिटो पिउदै र पछि हामी बिस्तारै बोल्दै

यता आउ र म सग मात्रै कुरा गर न

विश्वास गर म यसलाई एक मौका दिनेछु

मेरो हात समात, पख

जुकबक्समा भ्यान दि म्यान हाल

र त्यसपछि हामी नाच्न थालौँ

र अब म यसरी गाउँछु

प्रिय, तिमीलाई थाहा छ कि म तिम्रो माया चाहान्छु

तिम्रो माया मेरै लागी त बनेको हो

आऊ अब, मेरो पछि पछि

म पागल छु होला, नरिसाऊ न

भन, ए केटा, धेरै कुरा नगर

मेरो कम्मरमा हात राखी, तिम्रो जिउ मलाई देऊ न

आऊ अब, मेरो पछि पछि

आऊ, आऊ न, मेरो पछि

मलाई तिम्रो आकार सँग प्रेममा छु

हामी एकअर्का लागि तान्दै र ठेल्दै चुम्बक जस्तै

मेरो मुटु तिम्रो लाई गले पनि

म तिम्रो बदन सँग प्रेममा छु

र हिजो राति तिमी मेरो कोठामा थियौ

र अब मेरो ओछ्यानमा तिम्रो महक छ

हरेक दिन नयाँ कुरा सिक्दै छु

म तिम्रो बदन सँग प्रेममा छु

हो-म-हो-म-हो-म-हो-म

म तिम्रो बदन सँग प्रेममा छु

हो-म-हो-म-हो-म-हो-म

म तिम्रो बदन सँग प्रेममा छु

हो-म-हो-म-हो-म-हो-म

म तिम्रो बदन सँग प्रेममा छु

हरेक दिन नयाँ कुरा सिक्दै छु

मलाई तिम्रो आकार सँग प्रेममा छु

एक हप्ता पछि हामीले आफ्नो कथा सुरु गर्यौँ

हामी हाम्रो पहिलो देटमा जाँदै

तिमि र म छौँ हावादारी

त्यसैले तिमी जति सक्छौ खाऊ

तिमी झोला भर अनि म प्लेट भर्छु

घण्टौ सम्म कुरा गर्दै तिता मिठा कुरा

र तिम्रो परिवार बारे

जौ ट्याक्सिमा र चुम्बन गर्न थाल्यौं

ड्राईभरलाई रेडियो बजाउन भन्दै

अनि म यसरी गाउदै

प्रिय, तिमीलाई थाहा छ कि म तिम्रो माया चाहान्छु

तिम्रो माया मेरै लागी त बनेको हो

आऊ अब, मेरो पछि पछि

म पागल छु होला, नरिसाऊ न

भन, ए केटा, धेरै कुरा नगर

मेरो कम्मरमा हात राखी, तिम्रो जिउ मलाई देऊ न

आऊ अब, मेरो पछि पछि

आऊ, आऊ न, मेरो पछि

मलाई तिम्रो आकार सँग प्रेममा छु

हामी एकअर्का लागि तान्दै र ठेल्दै चुम्बक जस्तै

मेरो मुटु तिम्रो लाई गले पनि

म तिम्रो बदन सँग प्रेममा छु

र हिजो राति तिमी मेरो कोठामा थियौ

र अब मेरो ओछ्यानमा तिम्रो महक छ

हरेक दिन नयाँ कुरा सिक्दै छु

म तिम्रो बदन सँग प्रेममा छु

हो-म-हो-म-हो-म-हो-म

म तिम्रो बदन सँग प्रेममा छु

हो-म-हो-म-हो-म-हो-म

म तिम्रो बदन सँग प्रेममा छु

हो-म-हो-म-हो-म-हो-म

म तिम्रो बदन सँग प्रेममा छु

हरेक दिन नयाँ कुरा सिक्दै छु

मलाई तिम्रो आकार सँग प्रेममा छु

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

मलाई तिम्रो आकार सँग प्रेममा छु

हामी एकअर्का लागि तान्दै र ठेल्दै चुम्बक जस्तै

मेरो मुटु तिम्रो लाई गले पनि

म तिम्रो बदन सँग प्रेममा छु

हिजो राति तिमी मेरो कोठामा थियौ

र अब मेरो ओछ्यानमा तिम्रो महक छ

हरेक दिन नयाँ कुरा सिक्दै छु

म तिम्रो बदन सँग प्रेममा छु

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

म तिम्रो बदन सँग प्रेममा छु

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

म तिम्रो बदन सँग प्रेममा छु

आऊ न, मेरो मायालु बन, आऊ न

आऊ न, मेरो मायालु बन, आऊ न

म तिम्रो बदन सँग प्रेममा छु

हरेक दिन नयाँ कुरा सिक्दै छु

Ed Sheeran more
  • country:United Kingdom
  • Languages:English, Spanish, Gaelic (Irish Gaelic), Italian+2 more, Korean, Russian
  • Genre:Alternative, Folk, Pop, Pop-Folk, R&B/Soul, Singer-songwriter
  • Official site:http://edsheeran.com
  • Wiki:https://en.wikipedia.org/wiki/Ed_Sheeran
Ed Sheeran Lyrics more
Ed Sheeran Featuring Lyrics more
Ed Sheeran Also Performed Pyrics more
Excellent recommendation
Popular